नियम ४१
निर्देशिका तथा दिग्दर्शन बनाई जारी गर्न सक्ने
अर्थमन्त्रालयले ऐन तथा यो नियमावली कार्यान्वयन गर्न आवश्यक निर्देशिका तथा दिग्दर्शन बनाई जारी गर्न सक्नेछ ।